नेपाल, भुटान र भारतको सहकार्यमा बनेको 'टनेल २६' असोज २३ मा
setopati.com · Sun Sep 20 09:14:00 GMT 2026

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म 'टनेल २६ः द कर्स बिनिथ द माउन्टेन' अक्टोबर ९ अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
फिल्म नेपाल र भुटानका हलमा फिल्म उक्त मितिदेखि प्रदर्शनमा आउने भएको हो। निर्माण टिमले शनिबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)