सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?
sutranews.com · Sun Sep 20 09:15:51 GMT 2026

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई लिएर भइरहेका अनलाइन ट्रोलिङप्रति कडा जवाफ दिएका छन् । बिग बोस २०को आगामी वीकेन्ड का वार एपिसोडमा उनी ट्रोलरहरूमाथि खुलेर आक्रोशित देखिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)