च्यासलमा पत्रकारसँग ओलीको असन्तुष्टि, प्रश्न गर्ने शैली सुधार्न आग्रह
newsofnepal.com · Sun Sep 20 09:17:39 GMT 2026

काठमाडौं।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारहरूप्रति असन्तुष्ट देखिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूले प्रश्न गर्न खोजेपछि ओलीले पत्रकारिताको मर्यादा र प्रश्न गर्ने शैलीप्रति आपत्ति जनाउँदै सभ्य ढंगले प्रस्तुत हुन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)