रुसको संसदीय निर्वाचनको अन्तिम दिन मस्कोमा १६ सय बढी ड्रोन आक्रमण
baahrakhari.com · Sun Sep 20 09:18:31 GMT 2026

काठमाडौं । रुसमा संसदीय निर्वाचनको अन्तिम दिन आइतबार मस्को र आसपासका क्षेत्रमा ठूलो ड्रोन आक्रमण भएको छ । रुसी अधिकारीहरूका अनुसार युक्रेनबाट १ हजार ६ सयभन्दा बढी ड्रोन प्रहार गरिएको र तीमध्ये करिब ४५० वटा मस्कोतर्फ लक्षित थिए ।
आक्रमणका क्रममा मस्कोस्थित एउटा तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ भने मस्को क्षेत्रमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)