पहिलो हाफ गोलरहित बराबरीमा अर्जेन्टिना र स्पेन
onlinekhabar.com · Sun Jul 19 19:55:14 GMT 2026
४ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलको पहिलो हाफ अर्जेन्टिना र स्पेनले बराबरी खेलेका छन् ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)