विश्वकप फाइनल : पहिलो हाफ गोलरहित बराबरी
shilapatra.com · Sun Jul 19 19:56:00 GMT 2026
फिफा विश्वकप २०२६ को फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ ।
अमेरिका न्यु योर्कस्थित न्यु जर्सी स्टेडियममा जारी स्पेन र अर्जेन्टिनाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)