इङ्ग्ल्यान्ड र वेल्समा मदिरा खरिद गर्दा डिजिटल परिचयपत्र प्रयोग गर्न पाइने
ekantipur.com · Sun Sep 20 09:24:46 GMT 2026

इङ्ग्ल्यान्ड र वेल्समा मदिरा खरिद गर्दा डिजिटल परिचयपत्र प्रयोग गर्न पाइने
बेलायतमा मदिरा खरिद गर्दा प्रत्येक पटक परिचयपत्र बाहकले प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । आफ्नो अनुहार स्क्यान गर्ने, पिन कोड प्रविष्ट गर्नलगायत प्रक्रिया यसमा पर्छन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)