अध्यक्षओलीलाई राजीनामा हटाउने कुरा प्रतिवेदनमा राख्दैनौँ : सचिव बस्नेत
barnanmedia.com · Sun Sep 20 09:14:00 GMT 2026

कपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति गरेको बताएका छन्।
आइतबार कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले कार्यदलबाट तयार पारिने एकीकृत प्रतिवेदनमा ओलीलाई नेतृत्वबाट हटाउने विषय समावेश नगर्ने सहमति भएको दाबी गरेका हुन्। यसअघि कार्यदलमा पेस भएका विभिन्न मस्यौदा प्रस्तावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी तीन जना नेतालाई दिइएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)