मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै–कमाउँदै कार्यक्रम लागू गरिने

lokaantar.com · Sat Aug 05 00:57:33 GMT 2023

बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै–कमाउँदै कार्यक्रम शुरू गरिने भएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौंडाले चालू आर्थिक वर्षमा कार्यक्रम लागू गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)