सीता भण्डारी मृत्यु घटना : श्रीमान्, जेठाजु र आमाजू पुर्पक्षका लागि थुनामा
nayapatrikadaily.com · Thu Oct 07 00:44:00 GMT 2021
तीनैजनामाथि आत्महत्या दुरुत्साहनको मुद्दा
तिलोत्तमाकी २७ वर्षीया सीता भण्डारीको मृत्यु प्रकरणमा पक्राउ परेका तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा मंगलबार र बुधबार भएको थुनछेक बहसपछि जिल्ला अदालत रुपन्देहीले थुनामा पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)