रेडियन्ट रिडर्स एकेडेमीमा निःशुल्क बृहत् स्वास्थ्य जाँच शिविर सञ्चालन, विद्यार्थी–अभिभावकसहित स्थानीय लाभान्वित
kendrabindu.com · Sun Sep 20 09:28:21 GMT 2026

ललितपुर । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन भएको छ ।
रेडियन्ट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक कार्यतालिका अनुसार रेडियन्ट रिडर्स एकेडेमी, लायन्स क्लब अफ काठमाडौँ क्यापिटल सिटी र लायन्स क्लब अफ निर्वाणाको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)