साइबर अपराध कसुरमा भरतमणी दाहाल पक्राउ
setopati.com · Sun Sep 20 09:26:14 GMT 2026

साइबर अपराध गरेको आरोपमा भरतमणी दाहाल पक्राउ परेका छन्।
आफूलाई राजनीतिक विश्लेषक बताउने दाहाललाई मोरङ प्रहरीले आइतबार बिहान ८ बजे सुन्दरहरैचा नगरपालिका-८ सकलपुरबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)