एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन
clickmandu.com · Sun Sep 20 09:27:51 GMT 2026

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले सर्वसम्मत प्रतिवेदन तयार गरेको छ ।
कार्यदलले तयार गरेको प्रतिवेदन आइतबार बस्ने पार्टी सचिवालय बैठकमा पेस गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)