मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधनअघि राष्ट्रिय दृष्टिकोण बनाऔं : संविधानविद् अधिकारी

ekantipur.com · Sun Sep 20 09:26:33 GMT 2026

संविधान संशोधनअघि राष्ट्रिय दृष्टिकोण बनाऔं : संविधानविद् अधिकारी

कान्तिपुरसँगको अन्तर्वार्तामा संविधानविद् विपीन अधिकारीले संविधान संशोधनअघि विज्ञको सुझाव, राजनीतिक दलका धारणा र जनमत समेटेर सरकारले स्पष्ट राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने, संविधान कार्यान्वयनका कमजोरी सुधार्दै संघीय र प्रदेश संरचनामा आवश्यक सुधार गर्नुपर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)