दुई महिनामा ११ अर्बको विदेशी लगानी प्रतिबद्धता, गत वर्षभन्दा २२ अर्बले घट्यो
bishowkhabar.com · Sun Sep 20 09:26:42 GMT 2026

काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार साउन र भदौमा ३२८ वटा उद्योग तथा परियोजनाका लागि उक्त लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)