प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन: मन्त्री खड्का
dcnepal.com · Thu Jan 23 17:29:46 GMT 2025

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रसारण लाइनको अभावले उत्पादित विद्युत् खेर जाने अवस्था नआउने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)