रूसमा संसदीय निर्वाचनकै क्रममा १६०० युक्रेनी ड्रोन आक्रमण
bishowkhabar.com · Sun Sep 20 09:33:24 GMT 2026

काठमाडौं– रूसको संसदीय निर्वाचनको अन्तिम दिन आइतबार मस्को र वरपरका क्षेत्रमा युक्रेनबाट १,६०० भन्दा बढी ड्रोन प्रहार भए ।
जसमध्ये करिब ४५० मस्कोतर्फ लक्षित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)