होटलमा चक्कु प्रहार गरी साथीको हत्या, आरोपी पक्राउ
kendrabindu.com · Sun Sep 20 09:35:45 GMT 2026

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा साथीको हत्या गरेको आरोपमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जीतपुरसिमरा–२ पाँचधुरे टोलका २५ वर्षीय आयुष राई रहेका छन्। उनलाई प्रहरीले शनिबार राति जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानखेतबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)