मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ठूलो दिमागमा क्यान्सरको बढी खतरा !

farakdhar.com · Mon Jul 05 17:05:28 GMT 2021

मस्तिष्कमा धेरै कोषिकाहरू हुने मान्छेको सोच्ने, सम्झिने क्षमता धेरै होला भन्ने हाम्रो सहज अनुमान हुन्छ । तर, यस्ता मान्छेमा कुनै राेगकाे खतरा ज्यादा हाेला भन्ने हामी साेच्दैनाैँ ।

ठूलो मस्तिष्क हुने मान्छेमा मस्तिष्क क्यान्सरको खतरा बढी हुने एक अध्ययनले देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)