भोटेकोशी विपद्पछि प्रभावित क्षेत्रमा कुन चरणमा हुँदै छ काम ?
ratopati.com · Sun Sep 20 09:45:00 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ वटा स्थानीय तह र तिनका बासिन्दा प्रभावित भए ।
भदौ १० ल्हेन्दे खोलाको बहाव अचानक बढेसँगै रसुवाको भोटेकोशी र त्रिशुलीमा अप्रत्यासित बाढी आएको थियो । बाढीमा परेर अहिलेसम्म १४ सय १० जनाको मृत्यु पुष्टि भएको छ । भोटेकोशी, त्रिशुली र नारायणीको किनारमा भेटिएका १०३ जनाको शव पहिचान भएको छ । बाढीका कारण ६ हजार १४५ जना सम्पर्कविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)