ठ्याक्कै एक वर्षमा ठडियो भाटभटेनीको मूल भवन : जहाँबाट यात्रा शुरु,त्यहीँबाट नयाँ अध्याय
janaaastha.com

गत वर्ष भदौ २४ गते जेन जी विध्वंशमा आगो लगाएर ध्वस्त बनाइएको काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर मार्केटको मूल भवन ठ्याक्कै एक वर्षमा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)