बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए
nepallive.com · Sun Sep 20 09:41:38 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका छन् ।
आइतबार भएको रुपन्देही जिल्ला अन्तर्गतको बुटवल उपमहानगरपालिका १८ को वडा अधिवेशनबाट खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)