मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित

kendrabindu.com · Sat Nov 11 00:25:15 GMT 2023

राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। २ सय ४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

रस्सी भान डेर डुसेन ९५ बलमा ६ चौका र १ छक्का सहित ७६ रनमा अविजित रहे। एन्डिले फेहलुकवायोले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३९ रनमा नटआउट रहे।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)