एसियाड महिला भलिबलमा नेपालकाे पहिलो जित
ratopati.com · Sun Sep 20 09:46:43 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले वर्गीकरण चरणको खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको हो ।
ओकाजाकी चुओ सोगो पार्क जिम्नेसियममा आइतबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो । नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)