वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो, दुई महिनामा १ लाख ३० हजारले लिए श्रम स्वीकृति
nepalviews.com · Sun Sep 20 09:47:37 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको छ ।
साउन र भदौमा १ लाख ३० हजार ४८३ जनाले श्रम स्वीकृति लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)