मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फलामे पाइपले च्यापिँदा ताराखोला जलविद्युत आयोजनाका मजदुरको मृत्यु

hamrakura.com · Sat Jun 06 00:00:00 GMT 2026

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकास्थित निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुरको फलामे पाइपले च्यापिँदा मृत्यु भएको छ ।

ताराखोला गाउँपालिका-५ धस्मरस्थित आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका-३ निवासी २० वर्षीय दिलबहादुर विकको दुर्घटनामा मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)