वीरगञ्ज महानगरमा खानेपानीको संकट भएपछि हाहाकार‚ दमकलबाट पानी खुवाउँदै सेना
barnanmedia.com · Wed Jul 16 21:53:03 GMT 2025

वीरगञ्ज महानगरमा खानेपानीको संकट भएपछि सेनाले दमकलमार्फत पानी खुवाउने भएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले ट्यांकर र दमकल प्रयोग गरी वीरगञ्ज महानगरसहित विभिन्न स्थानीय तहमा खानेपानी वितरण गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)