पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !
barnanmedia.com · Wed Jul 16 22:15:28 GMT 2025

वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ ।
पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि बुधबार वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान् इन्द्रसँग पानीको माग गर्दै प्रार्थना यज्ञ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)