प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान
annapurnapost.com · Sun Sep 20 09:49:55 GMT 2026

काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चाइना प्रस्थान गरेका छन्। 'चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६' मा सहभागी हुन प्रधानन्यायाधीश शर्मा आइतबार चीन प्रस्थान गरेका हुन्।
चीन कानुन समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानन्यायाधीश शर्मा चीनको ग्वान्झाउ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)