प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान
barnanmedia.com · Sun Sep 20 09:44:28 GMT 2026

प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन् ।
चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीले आयोजना गरेको चाइना फोरम अफ इन्टरनेशनल लेगल कोअपरेशन कार्यक्रममा सहभागी हुन चीन प्रस्थान गरेको सर्वोच्च प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)