मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

महजोडीको फिल्म 'महापुरूष' कात्तिक ११ गते प्रदर्शन हुने

pahilopost.com · Mon Aug 08 01:02:37 GMT 2022

काठमाडौं : फिल्म ‘महापुरूष’ को फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। 'महजोडी' मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो फिल्म आगामी कात्तिक ११ गते रिलिज हुनेछ।

प्रचारका लागि निर्माण टिमले दुईवटाा पोस्टर सार्वजनिक गरेको छ। दुवै पोस्टरमा हरिवंश आचार्य छन्। एउटा पोस्टरमा भने भने हरिवंश र गौरी मल्ल बेहुलाबेहुलीको लुकमा भागिरहेको देख्न सकिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)