मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाराणहिटी गद्दीमा बस्न खुट्टा उचालेका ज्ञानेन्द्र शाहको अर्थपूर्ण अभिव्यक्ति

barnanmedia.com · Sat Mar 22 21:45:08 GMT 2025

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ६ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेकोे भिडियो सन्देश जारी भएपछि जसरी नेपालमा एकाएक गणतन्त्रको विकल्प राजतन्त्र हो या होइन भनेर बहस छेडियो। यसले गणतन्त्रवादी दलहरुको निद हराम भएको छ भने राजावादीहरु एकाएक हौसिएका छन्।

भलै जनताले राजतन्त्र खोजेका छैनन् होला, तर कांग्रेस, एमाले र माओवादीको चरित्र अनि जनतालाई रथि ठान्ने नेताहरुका कारण माहोल भने राजावादीको पक्षमा गइरहेको छ। २५ फागुनमा ज्ञानेन्द्रको स्वागतमा काठमाडौंमा जनता उर्लिएपछि भने दलहरु केही सर्तक बनेका छन्। राजावादीहरु राजा फर्काउने भन्दै आन्दोलनमा छन्। भलै राजावादीहरुभित्रै झगडा छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)