यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
nepallive.com · Mon May 15 00:42:00 GMT 2023
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (०१ जेठ २०८०, सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)