आमरण अनसन स्थगित गरी वार्तामा आउन गण्डकी सरकारको आग्रह
ratopati.com · Sun Sep 20 09:59:59 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारले मनास्लु हिमालको आधार शिविरमा आमरण अनसनमा बसेका चुमनुब्री गाउँपालिका–गोरखाका युवालाई अनसन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार पत्र पठाउँदै आमरण अनसन र अनसनकारीले राखेका मागप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)