दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
kendrabindu.com · Sun Sep 20 09:59:43 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका हुन्। साउनको तुलनामा भदौमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)