साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुविरुद्ध कानुनी उपचारमा जाने वीरगन्ज महानगरको चेतावनी
kendrabindu.com · Sun Sep 20 09:56:49 GMT 2026

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले ‘युथ अफ बिरगन्ज’ नामक फेसबुक पेजमार्फत सम्प्रदायिक आक्षेप लगाइ फैलाइएको भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उप-प्रमुखको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बजेटलाई आफू अनुकूल बनाउने र अनुचित लाभ लिने नियतले जातीय तथा धार्मिक विषय उचालिएको ठहर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)