बाढीले हाइड्रोमा ८३७ जना अझै बेपत्ता: रसुवागढीमा उद्धार रोकियो, लाङटाङमा खोजी सकियो
clickmandu.com · Sun Sep 20 09:56:23 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परि अहिलेसम्म १ हजार ४११ जनाको मृत्यु भएको छ भने ५ हजार ८७५ जना बेपत्ता छन् ।
बाढीले ६९९ मेगावाट क्षमताका निर्माणाधीन तथा सञ्चालित ११ वटा जलविद्युत् आयोजनाहरूमा क्षति पुर्याएको छ भने ती आयोजनाका कर्मचारी, कामदार गरि ८३७ जना हराइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)