नयाँ जज प्यानलसहित ‘कमेडी च्याम्पियन’ सिजन ४ सुरू
sutranews.com · Sun Sep 20 09:56:28 GMT 2026

काठमाडाैं । ग्राण्ड प्रिमियर गर्दै हास्य विधामा आधारित रियालिटी शो कमेडी च्याम्पियनको चौथो सिजन प्रसारण सुरु भएको छ । शो शनिबार अर्थात् असोज ३ गतेदेखि संविधान दिवसको अवसर पारेर प्रसारणमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)