सञ्चारकर्मीलाई केपी ओलीले भने– प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्
sutranews.com · Sun Sep 20 09:59:38 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितामा प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)