विपद्मा पनि चल्ने डिजिटल प्रणाली आवश्यक : मन्त्री तिमिल्सिना
nepalpress.com · Sun Sep 20 09:55:26 GMT 2026

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिकलाई कठिन परिस्थितिमा समेत निरन्तर सूचना, सञ्चार र सार्वजनिक सेवा उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित डिजिटल नेपाल कन्क्लेभमा बोल्दै मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार र सरकारी सेवाको आधुनिकीकरणमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)