विष्णु पौडेललाई कोरोना सङ्क्रमण
nepalipatra.com · Sun Jan 16 05:54:43 GMT 2022
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पिसीआर परीक्षणका क्रममा उामा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)