हिमपात र वर्षाले किसानलाई राहत
barnanmedia.com · Sat Mar 22 21:51:01 GMT 2025

जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ ।
लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहँुदा हिउँदे गहँु, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेती प्रभावित बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)