एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल
khabarhub.com · Sun Sep 20 10:02:30 GMT 2026

काठमाडौं- नेकपा एमालेकी सचिव पद्मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै पनि प्रतिवेदन पेश नहुने बताएकी छिन्।
उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलसहितको कार्यदलले बनाएको प्रतिवेदन बैठकमा पेश हुँदा नेतृत्व पुनर्गठनसँग जोडिएका कुनै पनि कुरा नराख्ने उनले प्रष्ट्याएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)