प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न
annapurnapost.com · Sun Sep 20 09:55:34 GMT 2026

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन पछि कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख कार्यकारी अधिकृत प्रसाईले अभिकर्ता पेशा अंगालेर उत्कृष्ट व्यवसाय गर्नुहुने अभिकर्ता लिडरहरुलाई कम्पनीले काम उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)