मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झोलुङ्गे पुलले यात्राअवधि छोटियो

barnanmedia.com · Thu Jan 23 22:55:09 GMT 2025

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ ।

एक सय १२ मिटर लामो पुलबाट धवलागिरि–४ खिवाङ, वडा नं ५ मलम्पार र मराङका एक सय ७० घरका आठ सय ५० जनसङ्ख्या लाभान्वित भएका छन् । रू ५७ लाख ५२ हजार पाँच सय ८८ को लागतमा पुल निर्माण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)