मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फाको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण बुधबार साँझ

nepallive.com · Wed Jun 22 00:43:00 GMT 2022

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ। एन्फाका अनुसार नवनिर्वाचित कार्यसमितिको शपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ।

सोमबार बूढानीलकण्ठस्थिक पार्क भिलेजमा भएको २१औं चुनावी साधरणसभाबाट १९ सदस्यीय कार्यसमिति चयन भइसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)