सूर्य नेपाल वेस्टर्न ओपन जारी, निरज शीर्षस्थानमा कायमै
rajdhanidaily.com · Thu Jan 23 23:35:13 GMT 2025
पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथोप्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन निरज तामाङ एकस्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।
पार ६९को हिमालयन गल्फ कोर्समा आज निरजले आज १-अन्डर ६८ कोकार्ड पार्दा समग्रमा ५-अन्डर १३३ को स्कोर खडा गरे। उनले भुवन कुमाररोक्कालाई एक स्ट्रोकले पछि पारेका हुन्। समग्रमा ४-अन्डर १३४ कोस्कोरमा भुवन दोस्रो स्थानमा कायमै रहेका छन्। उनले लगातार दोस्रो दिन२-अन्डर ६७ खेले।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)