अर्थतन्त्रमा बाह्य क्षेत्र बलियो देखिएता पनि आन्तरिक अर्थतन्त्र सुस्त विकास र महँगीको दबाबमा रहेको छ
ratopati.com · Sun Sep 20 10:05:15 GMT 2026

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) को ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनले नेपाली अर्थतन्त्रको दोहोरो चरित्र उजागर गरेको छ। अर्थतन्त्रको बाह्य सूचकहरू सकारात्मक देखिए पनि आन्तरिक अर्थतन्त्रका गतिविधिहरू भने उत्साहजनक देखिदैन। एकातिर वैदेशिक रोजगारी र रेमिट्यान्सका कारण बाह्य क्षेत्र अत्यन्त सुदृढ बनेको छ भने अर्कातिर सुस्त आन्तरिक लगानी र पुँजीगत खर्चको निराशाजनक अवस्थाले नीजि क्षेत्रलाई हतोत्साही बनाएको छ। बढ्दो महँगीले सर्वसाधारणलाई आजित बनाएको छ।
रेमिट्यान्स र विदेशी मुद्राको बलियो आड
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)