गाजा युद्ध केही महिना चल्छ : इजरायली रक्षामन्त्री
farakdhar.com · Thu Dec 14 17:22:16 GMT 2023
इजरायलका रक्षामन्त्रीले बिहीबार एकजना शीर्ष अमेरिकी अधिकारीलाई गाजामा हमाससँगको लडाइँ अझ केही महिना चल्ने बताएको मन्त्रालयले जनाएको छ।
इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भेट्ने क्रममा रक्षामन्त्री योभ ग्यालान्टले भने, ‘युद्ध केही समय चल्छ, तर त्यसमा विजय प्राप्त हुनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)