इरान युद्धमा अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
nagariknews.nagariknetwork.com · Sun Sep 20 09:59:32 GMT 2026

इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ।
अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमानअनुसार सेप्टेम्बर ३ सम्ममा युद्धसम्बन्धी अमेरिकी सैन्य खर्च उक्त रकम पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)